दुई छोरीपछि नियोजन गर्ने दम्पती सम्मान नीति

नमोबुद्ध नगरपालिकाले दुई छोरी जन्माएपछि स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने नीति बनाएको छ । नगरप्रमुख टङ्कप्रसाद शर्माले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक अवसरमा उक्त नीति प्रस्तुत गर्नुभएको हो । ‘छोराछोरी बराबरी’ भन्ने मानसिकतातर्फ उन्मुख बनाउने उद्देश्यका साथ यस्तो नीति ल्याइएको नगरप्रमुख शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई छोरी जन्मिएपछि निराश … Continue reading दुई छोरीपछि नियोजन गर्ने दम्पती सम्मान नीति